नेपालमा सोमबार एकैदिन ३७९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु, २३३५ जना डिस्चार्ज

नेपालमा सोमबार एकैदिन ३७९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु, २३३५ जना डिस्चार्ज

कार्तिक ३- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।   मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएको बताउनुभएको हो । यससँगै देशरभर कुल सक्रिय संक्रमितको...

आजदेखि बडादशैँ शुरुः घर घरमा जमरा राखी घटस्थापना गरिँदै

आजदेखि बडादशैँ शुरुः घर घरमा जमरा राखी घटस्थापना गरिँदै

कार्तिक १- नेपालीहरुको महान पर्व बडादशैँ आज (शनिबार)बाट सुरु भएको छ ।   हिन्दु धर्मावलम्बीले बडादशैँको पहिलो दिन घरघरमा जमरा राख्दै र पूजा कोठामा घटस्थापना गर्दै छन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर...

आज बिहीवार ३ हजार ७४९ कोरोना संक्रमित थपिए, ३ हजार ५६४ जना कोरोनामुक्त

आज बिहीवार ३ हजार ७४९ कोरोना संक्रमित थपिए, ३ हजार ५६४ जना कोरोनामुक्त

टोटलन्युजसेवा डेस्क — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाएका छन । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म...

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले यस  वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा...

वडादशैँ र तिहारका लागि पुरानो नोट वितरण

वडादशैँ र तिहारका लागि पुरानो नोट वितरण

कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले सदाझैँ यस वर्षको बडादशैँ र तिहारमा नयाँ नोट वितरण नगर्ने भनी विज्ञप्ति प्रकाशित गरिएकोले सर्वसाधारणलाई नयाँ नोटको अभाव भएको छ । उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीलाई उनहरुको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण...

बुधबार २६३८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

बुधबार २६३८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको जानकारी दिए ।   त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८० हजार ९ सय ५४...

जेएमईले संचालन गरेको दशैं सुनको बहार कार्यक्रम अब एक साता मात्र बाँकी

जेएमईले संचालन गरेको दशैं सुनको बहार कार्यक्रम अब एक साता मात्र बाँकी

टोकियो । जापानमा नेपालीद्धारा संचालित पहिलो रेमिटयान्स कम्पनी जापान मनी एक्सप्रेस (जेएमई) ले संचालन गरेको दशैं सुनको बहार कार्यक्रम अब एक साता मात्र बाँकी रहेको जनाएको छ । जेएमईले गत सेप्टेम्बर १८ तारिखबाट अक्टोवर २० सम्म रेमिटयान्स गर्ने हरेकलाई उपहार योजनामा सामेल गर्ने एक विज्ञप्ती जारी गर्दै कम्पनीले जानकारी दिएको हो । भरपर्दो र...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, थप ३४३९ मा संक्रमण,११२६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, थप ३४३९ मा संक्रमण,११२६ जना डिस्चार्ज

असोज २१- नेपालमा बुधबार एकैदिन ३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ को मृत्यु, १५५१ मा संक्रमण, २३४० डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ को मृत्यु, १५५१ मा संक्रमण,  २३४० डिस्चार्ज

असोज २०- नेपालमा कोरोना भाइरसबाट मंगलबार थप ९ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय ५१ जनामा संक्रमण देखिएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज काठमाडौं उपत्यकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५९ र ६० वर्षीया महिला तथा ललितपुरमा ६७ वर्षीया...

नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १९ को मृत्यु, २४४० जनामा संक्रमण तथा ११३३ जना डिस्चार्ज

नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १९ को मृत्यु, २४४० जनामा संक्रमण तथा ११३३ जना डिस्चार्ज

 असोज १९- नेपालमा कोरोना भाइरसबाट सोमबार थप १९ जनाको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षीया ८१ वर्षीया र ८३ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै काठमाडौंमै २६ वर्षीय, ६५...

समाचार

नेपालमा सोमबार एकैदिन ३७९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु, २३३५ जना डिस्चार्ज
नेपालमा सोमबार एकैदिन ३७९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु, २३३५ जना डिस्चार्ज

कार्तिक ३- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।   मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएको बताउनुभएको हो । यससँगै देशरभर कुल सक्रिय संक्रमितको...

आजदेखि बडादशैँ शुरुः घर घरमा जमरा राखी घटस्थापना गरिँदै

कार्तिक १- नेपालीहरुको महान पर्व बडादशैँ आज (शनिबार)बाट सुरु भएको छ ।   हिन्दु धर्मावलम्बीले बडादशैँको...

आज बिहीवार ३ हजार ७४९ कोरोना संक्रमित थपिए, ३ हजार ५६४ जना कोरोनामुक्त

टोटलन्युजसेवा डेस्क — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले यस  वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत...

वडादशैँ र तिहारका लागि पुरानो नोट वितरण

कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले सदाझैँ यस वर्षको बडादशैँ र तिहारमा...

राजनीति

नेपालको भूमि फिर्ता ल्याउनकै लागि नयाँ नक्सा जारी गरेका हौँ : प्रधानमन्त्री

जेठ ६-   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरासहितको नेपाली नक्सा...

कञ्चनपुरमा मन्त्री बाँस्कोटाले भने आरोप प्रमाणित भए सजाय भोग्न तयारी छु

फागुन ८- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो...

देश-समाज

सुन्धारा कारागारका कैदी रामलखनको मृत्यु कसरी भयो जेलभित्र कि वीर अस्पतालमा ? भिडियो सहित

  नयाँ संविधान जारी भएको विशेष दिन । संविधान दिवस, गणतन्त्र दिवस र दशैं–तिहारमा ५० प्रतिशत कैद भुक्तान...

आगामी वर्ष अस्थिरता र अन्योल थपिन्छ : प्रधानसेनापति पूर्णचन्द्र थापा

विभिन्न प्रयोगको सिलसिला र मनोगत स्वार्थको कारणले मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय कारणले पनि...

आगामी वर्ष अस्थिरता र अन्योल थपिन्छ : प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानमन्त्री केपी शर्मा ओलीले जे गरे ठीक गरे ठोकुवा गरे । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गरे चमत्कार ।

आर्थिक समाचार

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य बोकेको १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत

जेठ १५- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित १४ खर्ब ७४...

सामुदायिक विद्यालयमा कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति

काठमाडौं। अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने...

बिज्ञान प्रबिधि

सरकारी विद्यालय क्वारेन्टाइनमा रुपान्तरण, तर निजीमा विद्यार्थी भर्ना !

कोरोनासंक्रमणको जोखिम बढ्दै गएपछि चैतको दोस्रो सातामा सकिनुपर्ने वार्षिक परीक्षा छिटो गर्न सरकारले सरकारी...

कोभिड-१९ विरुद्धको खोप बेलायतमा परीक्षण सुरु

बैशाख १२- बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड...

खेलकुद

कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्षपछि सर्यो
कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्षपछि सर्यो

चैत्र ११- जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद अन्ततः एक वर्ष पछि धकेलिएको छ । गृष्मकालीन ओलम्पिकका रुपमा परिचित यो खेललाई पनि कोरोना भाइरसले प्रभावित बनाएको छ ।   आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना गर्ने अडानमा रहेको जापान आफ्नो अडानबाट पछि हटेको छ । आजै जापानमा बसेको आयोजक समितिको विशेष बैठकले खेललाई एक वर्ष...

अन्तर्राष्ट्रिय समाचार

प्रविधि कम्पनीहरूमाथि शक्तिको दुरुपयोग गरेको आरोप

 — विश्वका चार ठूला प्रविधि कम्पनीमाथि बजारमा प्रतिस्पर्धा दबाउन उनीहरूले शक्तिको दुरुपयोग गरेको आरोप...

लकडाउन अवज्ञा गर्दै इस्लामिक नेताको शोकसभामा एक लाख बढी सहभागी

बैशाख ८- बङ्गलादेशमा कोरोना महामारी रोक्न आह्वान गरिएको लकडाउनलाई अवज्ञा गर्दै इस्लामिक नेताको शोकसभामा एक...

बिचार

राहत बितरणका तस्विर भित्र लुकेको सस्तो लोकप्रियता - सेबक पिसी

राहत बितरणका तस्विर भित्र लुकेको सस्तो लोकप्रियता - सेबक पिसी

यस्तो छ कोरोना नियन्त्रणमा कोरियाली अनुभव

यस्तो छ कोरोना नियन्त्रणमा कोरियाली अनुभव

मानव जातिको परीक्षा लिदै ‘कोविड – १९’

मानव जातिको परीक्षा लिदै ‘कोविड – १९’

जापानमा कोरोना : डर छ, त्रास छ र पनि भन्छन सरकार छ….

जापानमा कोरोना : डर छ, त्रास छ र पनि भन्छन सरकार छ….

साहित्य कला

लघुकथा “दाइजो ”-गृष्मा पौड्याल

लघुकथा “दाइजो ”-गृष्मा पौड्याल

सोचौं सोचौं जस्तो लाग्छ-गृष्मा पौड्याल

सोचौं सोचौं जस्तो लाग्छ-गृष्मा पौड्याल

अनेसासको तेस्रो च्याप्टर सम्मेलन छ बुँदे घोषणा-पत्र जारी गर्दै टोकियोमा सम्पन्न

अनेसासको तेस्रो च्याप्टर सम्मेलन छ बुँदे घोषणा-पत्र जारी गर्दै टोकियोमा सम्पन्न

मेरी कबिता -गृष्मा पौड्याल

मेरी कबिता -गृष्मा पौड्याल

जापान

द्वन्द्वकालमा क्षतिग्रस्त...

भच्चेक (गोरखा), फागुन ८ गते । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र...

जुम्लामा मिनी ट्रक दुर्घटना - ...

फागुन ५ । जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नाग्मबाट...

लम्की बहुमुखी क्याम्पस...

फागुन ४ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी...

डडेल्धुरा जीप दुर्घटना : सात...

४ फागुन - आज भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भागेश्वर गाविसबाट...

कपिलबस्तु ६ वर्षकी बालिकाको...

  फागुन ३ – चन्द्रौटामा ६ वर्षकी बालिकाको बलात्कार गरी हत्या गरिएको छ । शिवराज नगरपालिका-१० चन्द्रौटा...

बैतडीमा भिरबाट लडेका दाजुलाई...

 ३ फागुन   बैतडीको गाँजरीमा भिरबाट लडेर दाजुभाइको मृत्यु भएको छ । गाँजरी गाविस.२ का ४० वर्षीय करे धामी र...

कर्णालीमा २० किलो चामल दिने...

फागुन २ गते । सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा...

दाङमा छात्राहरुमाथि पटकपटक...

आफ्नै स्कुलका छात्राहरुमाथि पटकपटक यौन दुर्व्यहार गर्ने शिक्षक वीर बहादुर घर्तीलाई अखिल क्रान्तिकारी राप्ती...

रोचक

अनौठो दुनिया, जहाँ मुसा मार्नके लागी करीब साडे २ करोड खर्च

पुस ८- दुनियामा मान्छेहरुले आफ्नो दुश्मनलाई खत्तम गर्न धेरै पैसाको खोलो बगाएको सुन्नमा आईरहेको हुन्छ...

दुनियाँकै महँगो गँगटो

मंसिर  १०- दुनियामा मानिसहरुले आफ्नो शोखको लागी बिभिन्न सस्तो बस्तुहरु पनि बढि मुल्यमा किन्ने गरेको तपाई...

मनोरञ्जन

चर्चाको शिखरमा “लाइदिम की मोहनी ”(भिडियो सहित)

पछिल्लो समयमा नेपाली लोक दोहोरिको बजार मा आफ्नो छुट्टै पहिचान बनाउदै आएको एक जोडि सुर्य खड्का र शिव अखेलिको लय र...

गायक युवराज चौलागाईले लिएर आएर अर्को चर्चित गीत "तिम्रो माया पाउनलाई" ((भिडियो सहित )

    गायक युवराज चौलागाईले  आफ्नो चर्चित गीत "तिम्रो माया पाउनलाई" को लिरिकल भिडियो  लिएर बजारमा आएका...

गायक प्रेम सापकोटा(सोनु)को डिजे फ्युजनको “गिलास ठोक्काउनी” तीज गीत बजारमा(भिडियो सहित )

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज सम्बन्धि  गीतहरु बजारमा सार्वजनिक हुने लहर...

गायिका शिवा केसी र गायक खेम राज पौडेलको आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)

टोकियो ,जापान । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको...

दोहोरि गायक खेम राज पौडेल को नया तीज गीत “ढुङे छपनि “बजारमा (भिडियो सहित )

जापान । महिला दिदि बहिनि हरुको महान पर्ब हरितालिका तीज को अवसर पारेर लोक तथा दोहोरि गायक खेम राज पौडेल को नया तीज...

दस्तावेज

महेन्द्रको चिठी नेहरूलाई

१ पुस २०१७ को 'कु' लगत्तै राजा महेन्द्रले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखेको पत्र 'महेन्द्रीय...

अंग्रेजको ढिपी

नेपालमा अंग्रेजको तलब खाने गरी गोर्खा पल्टन राख्ने प्रस्ताव आउँदा जंगबहादुरले जस्तै चन्द्रशमशेरले पनि यो त...

अभाब शाह ठकुरी

नेपालको एकमात्र राष्ट्रवादीलाई अनुरोध छ ! पाैष २२ गते टुडिखेलबाटै भएपनि अाफ्नाे भुमिकाे लागि थाेरै समय खर्च...

Ganesh chand

तिमि सोध्छौ भाई ले के उपहार ल्यायो। पत्रकार हो के ल्याउँथ्यो समाचार ल्यायो। ........... ............. ....................... रत्नपार्क...

विचित्र संसार

बुटवलको सिद्धबाबा मन्दिरमा निःशुल्क बस सेवा

बुटवल । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट झण्डै ३ किलोमिटर दुरीमा रहेको पाल्पाको  तिनाउ...

यसरी छानिएको रहेछ ट्राफिक लाईटको रङ, यस्तो रहेछ इतिहास

कार्तिक २३- ट्राफीक नियम पालना गर्नको लागी हाम्रो देश नेपाल लगाएत विश्वमा नै ट्राफिक लाईटको ब्यवस्था गरिएको छ ।...

अनौठी महिला : जस्ले सुन्दिनन् पुरुषको आवाज

असार ३०- दुनियामा मानिसहरुलाई बिभिन्न आश्चर्य खालका रोगहरु लाग्ने गरेका हुन्छन् । जस्को अचम्म खालको समस्याहरु...

सर्वाधिक धेरैपटक रक्तदान गरेर गिनिज बुकमा नाम दर्ता

असार १८- अष्ट्रेलियाका रक्तदाता जेम्स हेरिसनले रक्तदानमा गिनिस वर्ल्ड रेकर्ड बनाएका छन् । उनले अत्याधिक पटक...

जब एक युवकले दुई तलामाथिबाट खसेकी बच्चीलाई समातेर बचाए (भिडियो सहित)

असार १६- बढ्दो सामाजिक सञ्जालको प्रयोगको कारण नै यतिबेला राम्रा र नराम्रा दुबै भिडियोहरु भाईरल हुने गर्छन् । तर...

Video Gallery

  • Knowledge

  • Documentry

  • Total Sewa TV

  • Nepali Songs